संसद्मा कांग्रेसले भन्यो– संसद् सामाजिक सञ्जालको कमेन्ट बक्स होइन
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार केवल सामाजिक सञ्जाल र ‘भर्चुअल’ दुनियाँमा मात्र सीमित भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस सांसद प्रमिलाकुमारी गच्छदारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





