संसदीय समितिमा चार सदस्यहरू हेरफेर
काठमाडौँ । चारवटा संसदीय समितिमा चार सांसदहरू हेरफेर भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूको हेरफेर गरिएको हो । यसलाई आजको प्रतिनिधिसभाले सहमति दिइएको छ । यसरी हेरफेर हुनेहरूमा राम लामा, बोधनारायण श्रेष्ठ,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.


