सांसदहरूले भने- मिडिया र नेताको घर अगाडि गाडी तेर्स्याउने घटना 'राज्य संरक्षित', ५०० को चिट काटेर नछाडियोस्
सांसदहरुले मिडिया हाउस र दलको नेताको घर अगाडी गाडी तेरस्याउने घटनाको संसदमा विरोध गरेका छन्। उनीहरुले यसलाई राज्य संरक्षित घटना भएको उल्लेख गर्दै छानबिनको माग समेत गरेका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





