सांसद थेबेले मागे सुकुमबासीदेखि सेयर बजारसम्मको हिसाब
काठमाडौँ । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै जनसरोकारका विषयमा सरकारसँग जवाफ माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थेबेले सरकारको नीति र कार्यान्वयनका बिच ठुलो खाडल देखिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





