सांसद् राजेन्द्र राईलाई सभामुखले किन रोके बोल्न ?
२४ असार, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईले बोल्न सुरु मात्र के गरेका थिए, सभामुख डोलप्रसाद अर्यालले भने, ‘माननीय सदस्य म तपाईंलाई त्यसभन्दा अगाडि नबढ्न निर्देशन दिन्छु ।’ सभामुख आफैंले समय दिएर किन रोके त सांसद राई बोल्न ? सांसद राईले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





