सानो कोठाबाट थालेको मःम पसल, अहिले बेच्छन् सातामा ५ हजार प्लेट
अहिले अस्ट्रेलियामा उनीहरू ३ वटा रेस्टुरेन्ट, २ वटा ग्रोसरी पसल, एउटा होलसेल पसल र मःम कारखाना चलाइरहेका छन्। सानो मःम पसलबाट सुरू भएको उनीहरूको व्यवसाय कसरी उद्योग बन्यो?
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





