संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
पोखरा । प्रतिनिधि सभाका सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने भएपछि गण्डकी प्रदेशमा पनि सांसदहरूलाई स्वकीय सचिव दिने तयारी गरिएको छ । यसअघि प्रदेशकै कानुन अनुसार नासुसरह स्वकीय सचिव सुविधा दिइएको थियो । तर, जेनजी आन्दोलनपछि संघ सरकारकै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





