साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम
जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न जिल्लाबाट बग्ने साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





