सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
काठमाडौँ । नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित नगरिने मौलिक हकको व्यवस्था गरेको छ । सोही संवैधानिक प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





