सामाजिक सञ्जालमा झाँगिएको समाजकाे कुरुप तस्वीर
‘सामाजिक सञ्जालहरूमा सामाजिक मुद्दाहरूलाई हलुका तुल्याउन खोज्नु गलत र दुखद कुरा हो । तर, यो साझा नियति जस्तै बनिसकेको छ । फेरि सामाजिक सञ्जाल खराब हो भनेर प्रयोग नै नगर्ने हैन । डिजिटल लिटरेसी, मिडिया लिटरेसी जस्ता कुरामा फोकस गर्नु पर्छ’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





