समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। मंगलबार काठमाडौँमा पार्टीका नेता गुरु घिमिरेद्वारा लिखित पुस्तक ‘बुद्ध, वीपी र आजका नेता’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




