सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानले मुम्बईको चर्चित ग्यालेक्सी अपार्टमेन्ट छोड्न लागेको खबर पछिल्ला केही दिनदेखि चर्चामा छ । विभिन्न सञ्चारमाध्यममा सलमान परिवारसहित बान्द्रास्थित समुद्र किनारमा रहेको नयाँ घरमा सर्ने तयारीमा रहेको दाबी गरिएको थियो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





