बारम्बार टन्सिल हुनुलाई सामान्य नठानौँ
काठमाडौँ । टन्सिल घाँटीको दुवै छेउमा रहेका साना टिस्यु हुन्, जसले शरीरलाई संक्रमणबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छन् । तर, केही व्यक्तिहरूमा बारम्बार टन्सिल सुन्निने वा संक्रमण हुने समस्या देखिन्छ । यसका कारण घाँटी दुख्ने, ज्वरो आउने तथा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





