९ करोड कमाउँदै ५१ औँ दिन मनायो ‘लालीबजार’ले
काठमाडौँ । बक्सअफिसमा ९ करोड ३१ लाख रुपैयाँभन्दा बढीको व्यापार गर्दै कतिपय हलमा ५१ औं दिन मनाउन सफल नेपाली फिल्म ‘लालीबजार’ले आफ्नो सफलताको खुसीयाली साटेको छ । सोमबार साँझ राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी फिल्म युनिटले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





