सडकको पानी बागमतीमा सहज निकास नहुँदा वर्षामा जाम बढेको ट्राफिक प्रहरीको निष्कर्ष
काठमाडौँ । काठमाडौँ उपत्यकामा पानी पर्दा सधैँ जाम हुने समस्या छ । पानीका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने समस्याबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले अध्ययन गरेको छ । असार १८ मा उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




