सडकबाट नहरमा खस्यो मोटरसाइकल, एकजनाको मृत्यु
३१ असार, काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प ४५५० नम्बरको मोटरसाइकल गएराति सवा ११ बजे अनियन्त्रित भई सडकबाट नहरमा खस्दा सप्तरीको तिरहुत…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





