सडक दुर्घटना न्युनीकरणका लागि कानूनी सुधारको प्रक्रिया अघि बढाएका छौं : मन्त्री लम्साल
३० असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडकको अवस्थाका कारण हुने दुर्घटना न्युनीकरणका लागि सरकारले कानूनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाएको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सडक सुरक्षा,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





