सडक दुर्घटना किन बढ्यो ? सरकारले छानविन गर्नुपर्छः पूर्वमन्त्री पुन
आफ्नो गृह जिल्ला रोल्पाको तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘मेरो जिल्ला रोल्पामा गत वर्ष १७ जनाको ज्यान गएकोमा यो वर्ष ३८ जनाको मृत्यु भइसकेको छ।’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





