सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता लेखनाथ दाहालले सम्पत्ति छानबिन कानुन अनुसार सबै व्यक्तिमाथि समान रूपमा हुनुपर्ने बताएका छन्। मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चयनात्मक रूपमा छानबिन गर्न नहुने स्पष्ट पारेका हुन्। सरकारले रास्वपाका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




