Tuesday, July 7, 2026
Technology

सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड

सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड

पर्वत । पर्वतको मोदी गाउँपालिकाले सामुदायिक विद्यालयमा आधुनिक शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सबै विद्यालयलाई स्मार्ट बोर्ड वितरण गरेको छ । पालिकाभित्र रहेका माध्यमिक तहका विद्यालयलाई ५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?Technology

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौँ । टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने तयारी गरेका छन्। पुरानो प्रविधिलाई विस्थापन गर्दै आधुनिक फोरजी सेवाको विस्तार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता

Ratopati
सिंहदरबारमा नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’Technology

सिंहदरबारमा नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं । सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले ‘ह्विल लक’गरेको छ । सिंहदरबारभित्र अव्यवस्थित पार्किङबारे चौतर्फी समाचार र आलोचना सार्वजनिक भएपछि ट्राफिक प्रहरी सक्रिय ‘ह्विल लक’गरेको हो । यस कदमले परिसरभित्रको पार्किङ व्यवस्थापनलाई थप…

RONB Post
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीनTechnology

एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन

बेइजिङ । चीन सरकारले आफ्ना सबैभन्दा उन्नत कृत्रिम बौद्धिकता (एआई) मोडेलमा विदेशी पहुँच सीमित गर्ने सम्भावनाबारे प्रमुख प्रविधि कम्पनीहरूसँग छलफल सुरु गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो एक महिनायता चिनियाँ अधिकारीहरूले अलिबाबा, बाइटडान्स र

Ratopati
आफ्नै एआई चिप बनाउँदै छ डिपसिकTechnology

आफ्नै एआई चिप बनाउँदै छ डिपसिक

बेइजिङ । चिनियाँ एआई स्टार्टअप कम्पनी डिपसिकले आफ्नै एआई चिप विकास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरूले बताएका छन् । यो कदम सफल भएमा कम्पनीले आफ्ना लोकप्रिय एआई मोडेल सञ्चालन गर्न हाल निर्भर रहेको एनभिडिया र हुवावेका चिपमाथिको निर्भरता घटाउन

Ratopati
क्षणभरमै फेरियो सिंहदरबारको दृश्य, नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूको ह्विल लकTechnology

क्षणभरमै फेरियो सिंहदरबारको दृश्य, नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूको ह्विल लक

काठमाडौँ । सिंहदरबारमा जथाभावी पार्किङ हुने गरेको तस्बिरसहितका सामाचार सार्वजनिक भएपछि ट्राफिक प्रहरीले एक्सन लिन सुरु गरेको छ । मंगलबार दिउँसोमात्रै सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता हुने गरेको र फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ हुने गरेको तस्बिरसहितको समाचार

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →