रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु
किएभ । रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको भीषण आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । किएभका मेयर भिताली क्लिट्स्कोका अनुसार सोलोमियान्स्की जिल्लामा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





