रुसी आक्रमणमा आठ जनाको मृत्यु, दर्जनौँ घाइते
किभ । रुसले युक्रेनमाथि मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । लगातार बढ्दो रुसी आक्रमणबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सहयोगी राष्ट्रहरूलाई हतियार आपूर्ति छिटो गर्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





