रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
किभ । रुसले युक्रेनमा ब्यालिस्टिक मिसाइल तथा ड्रोनहरूको शृङ्खलाबद्ध प्रहार गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। उत्तर-पूर्वी सहर खार्किभमा चार जना, राजधानी किभमा एक वृद्ध महिला, दक्षिणको जापोरिज्जियामा दुई जना र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





