रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प
३ साउन, काठमाडौं । रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्पको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





