रोबोटिक सर्जरीमा अब विदेश जानुपर्ने बाध्यता छैन
अमेरिकाबाट सुरू भएको यो प्रविधि सुरूमा मुटुको शल्यक्रियामा प्रयोग भएको भए पनि पछि युरोलोजी, मिर्गौला (किड्नी) क्यान्सर र प्रोस्टेट क्यान्सरको उपचारमा अत्यन्त प्रभावकारी देखिएकाले विश्वभर यसको लोकप्रियता बढ्दै गएको हो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





