Thursday, July 2, 2026
Politics

रवि लामिछानेसँग वीरगञ्ज सडक विस्तार अन्योलबारे छलफल

रवि लामिछानेसँग वीरगञ्ज सडक विस्तार अन्योलबारे छलफल

सभापति लामिछाने निवासमा भएको छलफलमा वीरगञ्जको मेन रोड विस्तार लगायत उद्योगी व्यवसायीहरूको समस्यबारे छलफल भएको सांसद पन्तले जानकारी दिए ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

जेठमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ, २३ करोड बढी जरिवाना असुलPolitics

जेठमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ, २३ करोड बढी जरिवाना असुल

काठमाडौँ । प्रहरीले जेठ महिनामा देशभरबाट २ हजार १८२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेका प्रतिवादीहरूबाट २३ करोड ४४ लाख ४३

Ratopati
नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशनPolitics

नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन

काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नयाँ बालगृह खोल्ने अनुमति नदिन निर्देशन दिएकी छन्। बिहीबार बिहान मन्त्रालय तथा मन्त्रीको सचिवालयको टोलीसहित परिषद्को

Ratopati
‘नेपाली ब्रो’का छोराको सनसनीपूर्ण बयान: सुनाए सिलसिलाबद्ध घटनाPolitics

‘नेपाली ब्रो’का छोराको सनसनीपूर्ण बयान: सुनाए सिलसिलाबद्ध घटना

ईश्वरी भुजेल हत्या प्रकरणमा उनका छोरा जेनिश थापाले अदालतमा दिएको बयानले घटनालाई थप गम्भीर र सनसनीपूर्ण बनाएको छ।...

Nagarik News
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेजPolitics

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ। पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै उनकी श्रीमती दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। बिहीबार उक्त रिटमा…

Ratopati
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षको आरोप– सरकारले हिटलर शैलीको कपी गर्‍योPolitics

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षको आरोप– सरकारले हिटलर शैलीको कपी गर्‍यो

१८ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले वर्तमान सरकार फाँसीवादतिर लम्किरहेको आरोप लगाएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त संगठनका अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले सरकार फाँसीबादतर्फ अघि…

Online Khabar
विष्णु पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै दायर रिट खारेजPolitics

विष्णु पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै दायर रिट खारेज

सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।

Online Khabar