रौतहटमा खोलामा डुबेर बालकको मृत्यु
रौतहट । रौतहटमा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मन्जुरघाटस्थित अरुवा खोलामा नुहाउने क्रममा फतुवा विजयपुर–५ सन्तपुर टोल निवासी शेख मुन्नाका ९ वर्षीय छोरा शेख तमिनको डुबेर मृत्यु
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





