रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ। रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले रौतहट जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंहलाई दोषी ठहर गरेको हो। ५० हजार घुससहित सिंहलाई पक्राउ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





