रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
बुटवल । लुम्बिनी प्रदेश सभाको सोमबार दिउँसो १ बजे बस्ने तय भएको बैठक सांसदहरूले बजेटसम्बन्धी ‘रातो किताब’ ढिलो प्राप्त भएकाले अध्ययनका लागि पर्याप्त समय मागेपछि भोलिसम्मका लागि स्थगित गरिएको छ। सांसदहरूले आज मात्रै रातो किताब प्राप्त
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





