१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८७ करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । असार १० गते बुधबार सार्वजनिक हुने बजेटको तयारी पूरा भएको उपमहानगरले जनाएको छ । आगामी आर्थिक वर्ष
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





