बीसीए विद्यार्थी केन्द्रित राष्ट्रिय ह्याकाथन ‘केएमसी ह्याकभर्स’ सम्पन्न
९ असार, काठमाडौं । बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी)को टेकभर्स क्लबद्वारा आयोजित बीसीए विद्यार्थीका लागि समर्पित राष्ट्रियस्तरको ह्याकाथन ‘केएमसी ह्याकभर्स’ सफलतापूर्वक सम्पन्न भएको छ। बीसीए विद्यार्थीका लागि यस्तो ह्याकाथन नेपालमै पहिलो पटक आयोजना गरिएको कलेजको दाबी छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




