रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
काठमाडौँ । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो महाधिवेशनमा प्रतिनिधि तथा सहभागीहरूलाई तीन दिनसम्म दियालो फुडल्याण्डले खाना तथा खाजाको व्यवस्था गरेको छ । दियालो फुडल्याण्ड, भरतपुर शाखासहित बुटवल र काठमाडौँ शाखासहितका कर्मचारी व्यवस्थापनमा खटिएका छन् । दियालो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





