बागमतीको बजेटः स्थानीय तहलाई नगदभन्दा ‘प्रोजेक्ट’ मा जोड
हेटौँडा । बागमती प्रदेश सरकारले स्थानीय तहलाई मनलाग्दी खर्च गर्न नगदभन्दा स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधारजस्ता निश्चित आयोजना कार्यान्वयन गर्नुपर्ने सर्तसहित बजेट बढी दिएको छ, जसमा धादिङले सबैभन्दा धेरै र रसुवाले सबैभन्दा कम अनुदान पाएका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





