रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको ओइरो
चितवन । भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन उद्घाटन सत्र सकिएसँगै महाधिवेशन प्रतिनिधिहरूमा नयाँ नेतृत्वबारे चर्चा हुन थालेको छ । महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा विभिन्न राजनीतिक, सांगठानिक र विधानसम्बन्धी प्रस्ताव पारित गरेर निर्वाचन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





