रास्वपाको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष
चितवन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका हुन् । उनी आइतबार बिहान चितवन पुगेका हुन् । उद्घाटन समारोहमा सम्बोधन गर्दै लिङ्देनले रास्वपालाई शुभकामना दिने कार्यक्रम छ । आजै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





