रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
चितवन । राट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधिवेशनस्थलमा सेना र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो । महाधिवेशन उद्घाटन कार्यक्रमअघि सेना र पुलिसको बम स्क्वाड टोलीले कार्यक्रमस्थलको चेकजाँच समेत गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





