प्रधानमन्त्री बालेन तीन दिन बस्नेछन् चितवनको लटौली सेन्चुरी रिसोर्टमा
प्रधानमन्त्री शाह कालिका नगरपालिका-९ शक्तिखोरमा हालै मात्रै निर्माण सकेर सञ्चालनमा आएको लटौली सेन्चुरी रिसोर्टमा बस्ने भएका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





