रास्वपा सांसद्को प्रश्न– के सरकारका सबै अंग जनतालाई दु:ख दिन परिचालित हुन् ?
२४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शम्भु प्रसाद ढकालले सरकारका अंगहरूले नागरिकलाई सहयोग गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्रकृतिक स्रोत समितिको तर्फबाट झापा, मोरङ, सुनसरी र धनकुटाका केही किसानहरूसँग भेटघाट गरेर दुई दिन अगाडि मात्रै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




