रास्वपा सांसद पाठकले खोजे एलपी ग्यासको विकल्पमा सरकारको योजना
३१ असार, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले घरघरमा राखिएका ग्यास सिलिण्डरको सुरक्षा मापदण्डका विषयमा नागरिक स्तरमा त्रास रहेको बताएका छन् । बुधबार बसेको संघीय संसद् अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा आफ्नो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





