रास्वपा सचेतकको प्रश्न : चालिस वर्षअघिको राष्ट्रिय सुरक्षाको अवधारणा अहिले सान्दर्भिक छ ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले बदलिँदो सुरक्षा चुनौतीलाई परम्परागत शान्ति–सुरक्षाको दृष्टिकोणबाट मात्र सम्बोधन गर्न नसकिने बताएका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



