रास्वपा सभापति रवि लामिछानेसमक्ष पुग्यो वीरगन्ज मेनरोडको मुद्दा
वीरगन्ज । अढाई महिनाअघि छोटो सूचना दिएर वीरगन्जको घनाबस्ती रहेको गण्डक–भन्सार सडक खण्डमा डोजर चलाइएको विवाद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्म पुगेको छ । बिहीबार दिउँसो रास्वपा पर्साका सभापति एवं पर्सा–१ का प्रतिनिधि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





