रास्वपा महाधिवेशन : अहिले ७ बजेबाट प्रतिनिधिलाई कार्ड बाडिने, भोलि बिहान बन्द सत्र
८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत आज सुरु हुने भनिएको बन्द सत्र भोलिलाई सारिएको छ । प्रतिनिधिको विवादलाई लिएर ढिलाइ हुन पुगेको बताइएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजसम्म तीन हजार कार्ड छपाइ भएका छन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





