रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत आजका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिहरूको नामावली रुजु गर्ने र परिचय पत्र (कार्ड) छपाई कार्यमा प्राविधिक ढिलाइ भएपछि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





