साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
काठमाडौँ । हालसम्म देशभरबाट साढे १३ लाखभन्दा बढी व्यावसायिक प्रतिष्ठान तथा एकाइहरूको विवरण सङ्कलन भएको छ । 'दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२' अन्तर्गत यस्तो तथ्यांक सकलन भएको हो । सोमबार राष्ट्रिय तथ्याङ्क कार्यालय पत्रकार सम्मेलन गर्दै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





