रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । सुर्खेतको विरेन्द्रनगरमा हिजोदेखि सुरु भएको अधिवेशनमा प्रतिनिधि विवादले आइतबार मतदान प्रक्रिया सुरु हुन सकेको थिएन । सभापतिका लागि वर्तमान सभापति मदन खड्का, नेता…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.


