रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको नेतृत्वको लागि निर्वाचन नै भएको छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया सुरु भएको हो। अधिवेशन आइतबारदेखि वीरेन्द्रनगरको शुभ होटलमा सुरु भएको छ । प्रतिनिधि छनोटको विवादका कारण आइतबार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.


