राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गर्दा राष्ट्रियसभाले बहुमतका आधारमा विधेयक पारित गरेको हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





