राष्ट्रिय सभामा दुई पद रिक्त, कहिले हुन्छ पूर्ति ?
काठमाडौँ । ५९ सदस्यीय राष्ट्रिय सभामा अहिले २ पद रिक्त छ । सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका वामदेव गौतमको कार्यकाल गत फागुन २० मै सकिएको थियो । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट निर्वाचित बलदेव
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





