चिया बगानमा कार्यरत श्रमिकको समस्या तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन
४ असार, काठमाडौं । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति कृष्णप्रसाद पौडेलले चिया क्षेत्रका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




