अमेरिकी कार्यवाहक राजदूतसँग मन्त्री गौतमको शिष्टाचार भेट
४ असार, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतावासका कार्यवाहक राजदूत स्कोट अर्बमले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ । नेपाल सरकारले शासकीय सुधार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




